| ID | 3 |
| Name | कबुलियती वन |
| Body | झापा जिल्लामा हाल सम्म साबिक महेशपुर १ हाल भद्रपुरमा पर्ने जलथल बन अन्तर्गत २ गोटा बेबसायिक कबुलियती बन हस्तान्तरण भएको छ जसमा १ .एग्रो फरेस्ट्री प्रोमोशन सेन्टर प्रा.लि., काठमाडौं लाई ९८.६ हे . २. नेपाल स्काउट , झापा लाई १५ हे. |